दूरदृष्टि

ना.

  1. भविष्यका कुराको विचार गर्ने गुण वा शक्ति; दूरदर्शिता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)