दूरबिन

ना.

  1. टाढा रहेका वस्तुलाई नजिकै भए जस्तै गरी स्पष्ट र ठुलो पारेर देखाउने यन्त्र; दूरवीक्षण; दूरनिरीक्षक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)