दूरभाष

ना.

  1. टाढा बोलेको कुरालाई सुनाउने यन्त्र; आकाशवाणी; वायरलेस; बेतारको तार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)