दूरमुद्रण
ना.
- कुनै ठाउँबाट टाइप गर्दा विद्युत्शक्तिको सहायताले टाढाको अर्को ठाउँमा आफै टाइप हुने प्रक्रिया; टेलिप्रिन्टिङ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)