दूरव्यापी

वि.

  1. दूर ठाउँसम्म प्रभावित रहने।
  2. धेरै पछिसम्म असर रहिरहने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)