दूरसञ्चार

वि.

  1. धेरै टाढाटाढासम्म समाचार, सूचना आदि आदानप्रदान गर्ने; एक ठाउँदेखि अर्का ठाउँमा खबरसमाचार आदि पुर्‍याउने (क्रिया-प्रक्रिया आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)