दूर्वाष्टमी

ना.

  1. हिन्दूहरूले व्रत बस्ने भाद्र शुक्ल अष्टमीको दिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)