दूषक

वि. [सं.]

  1. अरूलाई दोष लगाउने; अरूमाथि दोष थोपर्ने।
  2. अर्काको निन्दा गर्ने; निन्दक।
  3. अरूमाथि दोषारोपण गर्ने व्यक्ति; दोष लाउने मानिस।
  4. दुष्ट स्वभावको व्यक्ति।
  5. घाउ लागेको ठाउँमा पकाउने वा दूषित पार्ने एक प्रकारको औषधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)