दूषण

ना. [स.]

  1. दोष लाउने क्रिया वा भाव; दोषारोपण।
  2. दोषयुक्त स्वभाव; दोष।
  3. अवगुण; बैगुन; नजातीपन।
  4. रावणका भाइहरूमध्ये रामद्वारा पञ्चवटीमा मारिएको एक भाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)