दूषित विश्वास

ना.

  1. नृतत्त्वशास्त्रका अनुसार अभिचारको भावनाले प्रेरित भएर गरिएको विश्वास वा आस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)