दूषित हावा

ना.

  1. प्राणीहरूका स्वास्थ्यलाई हानि गर्ने दूषित वायु; विषाक्त हावा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)