दृक्

ना. [सं.]

  1. आँखा; नजर।
  2. हेर्ने काम; हेराइ।
  3. ज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)