दृग्गोचर

वि.

  1. आँखाअगाडि परेको वा सामुन्नेको; दृष्टि पुगेको; नजिकैको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)