दृढ

वि. [सं.]

  1. भित्री वा बाहिरी कुनै कारणले पनि आफ्नो स्थानबाट ढलपल नहुने; अचल; अडिग।
  2. बलियो; दह्रो; दह्रिलो; हट्ठाकट्ठा।
  3. धेरै दिनसम्म अड्ने; टिकाउ; खपाउ।
  4. हेरफेर नहुने; फरक नपर्ने; पक्का।
  5. आफ्नो विचारमा अडिग रहने; सिद्धान्त स्थिर भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)