दृढसन्धि

वि.

  1. फेरि नछुट्ने; नफुक्लने गरी जोडिएको वा मिलेको; बलियो जोर्नी भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)