दृति
ना. [सं.]
- शरीरका बाहिरपट्टि आवरणको रूपमा रहने वस्तु; चर्म; छाला।
- छालाबाट बनेको थैलो वा भाँडो; चर्मपात्र।
- गाईगोरुका गलामा झुन्डिएको छालाको पातलो लुर्कन; माल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)