दृश्यमान

वि.

  1. देखिने; देखिएको; दृष्टिगोचर भएको; आँखामा परेको।
  2. प्रकाशमान; चहकिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)