दृश्यात्मक
वि. [सं.]
- देखिने तत्त्वहरू बढी भएको; आँखाले ग्रहण गर्नुपर्ने।
- देखाइने उद्देश्य राखिएको; प्रदर्शनात्मक (नाटक आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)