दृष्टिगत

ना.

  1. दृष्टिमा आएको; देखा परेको; देखिएको।
  2. आँखाकै अघिल्तिरको; आँखाकै सामुको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)