दृष्टिकोण
ना.
- कुनै पनि विषयवस्तुका बारेमा विशेष रूपले हेर्ने वा सोच्ने परिपाटी; विचार वा विवेचना गर्ने ढङ्ग।
- कुनै विषयका सम्बन्धमा प्रतिपादित कसैको मत; आफ्नै मनन तथा आत्मनिश्चयका साथ गरिएको राय।
- हेर्ने अर्थात् ठम्याउने ढङ्ग; हेराइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)