दृष्टिदोष
ना.
- दोषपूर्ण हेराइ; दृष्टिको भुल।
- असावधानी वा हतारका कारणले लेख्ने-पढ्ने वा कुनै काम गर्ने कुरामा हुने बिराम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)