दृष्टिपथ

ना.

  1. आँखाअगाडि देखिएजति ठाउँ; आँखाअगाडिको क्षेत्र।
  2. दृष्टिको फैलावट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)