दृष्टिविन्दु

ना.

  1. कुनै कृतिमा समाख्याताको स्थितिलाई जनाउने मुख्यतः चरित्र, कार्यव्यापार, परिवेश आदिको उपस्थापन पद्धति र कथनभूमिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)