देउकी

ना. [सं. देवकी]

  1. आजन्म देवताको चेलीका रूपमा समर्पित भएकी नारी; पश्चिम नेपालका डोटी; बैतडीतिरको प्रचलनअनुसार देउचेलीका रूपमा आजीवन अविवाहित रहने नारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)