देउघाट

ना. [सं. देवघाट]

  1. चितौन जिल्लामा त्रिशूली र कालीगण्डकी नदीको सङ्गममा रहेको प्राकृतिक एवं धार्मिक स्थल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)