देउडा
ना. [देवडा]
- पश्चिम नेपालको लोकगीतमा चल्ने गीतको एक ताल; देउरा; देउदुरा/द्यौडा।
- सङ्गीतको प्रकारको ताल; सङ्गीतको तालभेद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [देवडा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)