देउता
ना. [सं. देवता]
- देवता; द्यौता।
- सम्मान जनाउने शब्द; (जस्तो - बाहुनदेउता, राजादेउता इ.)।
- धामीका आङमा चढेर कमाउने कुलाइन, बनझाँक्री आदि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. देवता]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)