देउनिगालो

ना. [सं. देवनाल]

  1. निगालाका विभिन्न भेदमध्ये लेकमा हुने ठुलो खालको निगालो; द्यौनिगालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)