देउनियाँ

ना. [बङ्गा. देअनिया-दाता]

  1. झापा जिल्ला र यसका छेउछाउका गनगाईं, ताजपुरे र राजवंशीहरूलाई प्रयोग गरिने आदरवाची शब्द। स्त्री. देउनियाँनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)