देउमा

ना. [सं. देवमाता]

  1. हाँसखेल गर्ने तरुणी; रसिक युवती; रमाइली ठिटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)