देउराहार

ना. [था.]

  1. थारूजातिको कुलदेवता। २. देवताको स्थान; देवालय। ३. देवता पुज्ने कोठा; पूजाकोठा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)