देउरिसी

ना. [सं. देवर्षि]

  1. देवर्षि।
  2. नेपालको सुदूर पश्चिमको पहाडी भेकतिर बस्ने नेपालीको एक जाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)