देउला

ना. [सं. देवालयक]

  1. पोडे जातिलाई 'पुजारी' भनी सम्मान गर्दा प्रयोग गरिने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)