देउले

वि. [देउल+ए]

  1. देउलसँग सम्बन्धित; देवलको जस्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)