देउसी
ना. [सं. देव+श्री]
- लक्ष्मीपूजाका भोलिपल्ट र पर्सिपल्ट अर्थात् हलतिहार र भाइतिहारका दिन बेलुकी भट्याइने गाथा; देउसिरे; द्यौसी।
- त्यस्तो गाथा वा गीत गाउँदै माग्ने र आसिक दिने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)