देउसे

ना.

  1. देउसी गाउने वा खेल्ने व्यक्ति; देउसी खेलका मण्डलीको सदस्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)