देखादेख

ना. [देख्+आ+देख्]

  1. परस्पर एकले अर्कोलाई देख्ने काम; हेराहेर।
  2. आँखाको अघिल्तिर भए जस्तै गरी; हेर्दाहेर्दै; देखादेखी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)