देखान
ना. [देख्+आन]
- अरूलाई आपत् पर्दा खुब खुसी भएर हेर्ने काम; अर्काको कष्टलाई रमिता मानेर हेर्ने काम।
- कुनै कामकुरो बितिसक्दा पनि पक्क परेर हेरिरहने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [देख्+आन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)