देखार

ना. [देख्+आर]

  1. अगाडि पर्ने काम; सामुमा पर्ने काम।
  2. दृष्टि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)