देखौवा

वि. [देख्+औवा]

  1. ढाँचा वा स्वाङमा अडेको; देखाउनका लागि मात्र; देखावटी; आडम्बरपूर्ण; बोक्रे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)