देदीप्यमान

वि. [सं.]

  1. ज्यादै चहकिलो; निकै चहकदार; जाज्वल्यमान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)