देब्रे लहरो

ना.

  1. बिरालेका जस्तै आकारको, ठुला रुखका देब्रेतिर बेरिने एक प्रकारको ठुलो लहरो। (उदा.- गाँडको ओखती देब्रे लहरो।-उखान।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)