देब्रे
ना. [सं.]
- दाहिनेको उल्टोपट्टिको; बायाँ; बाउँ; सव्य; देब्रो। स्त्री. देब्री।
- अनुकूल नपरेको; प्रतिकूल।
- विरोधी विचार भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)