देय

वि. [सं.]

  1. दान गर्न लायकको; दिन योग्य; दातव्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)