देव

ना. [सं.]

  1. स्वर्गमा बस्ने अमर प्राणी; देवता; देउता।
  2. पूज्य रूपमा रहेको व्यक्ति।
  3. मान्य जनका निम्ति आदरपूर्वक सम्बोधन गरिने शब्द।
  4. राजामहाराजालाई सम्मानपूर्वक सम्बोधन गरिने शब्द।
  5. ब्राह्मणको एक उपाधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)