देवऋण

ना.

  1. देउदेउताले मनुष्यमाथि उपकार गरेर लगाएको ऋण।
  2. यज्ञ, व्रत, पाठपूजा आदि गरेर रिन चुकाउनुपर्ने कर्तव्य; देउरिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)