देवकर्म

ना.

  1. देवदेवताहरूलाई प्रसन्न तुल्याउन गरिने पाठपूजा, व्रतउपवास, यज्ञ आदि काम; देवकार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)