देवकल्प

वि.

  1. साधनाद्वारा देवत्व गुणको आर्जन गरेर देवताका कोटिमा पुगेको; देवतातुल्य; देवसदृश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)