देवतरु

ना.

  1. मन्दार, पारिजात, सन्तान, कल्पवृक्ष र हरिचन्दन- यी पाँच वृक्ष; सुरतरु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)