देवतर्पण
ना.
- देवताहरूलाई दिइने तर्पण; देवपितृहरूलाई तर्पण गर्नुभन्दा पहिले देवताहरूलाई दिइने तर्पण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)